काठमाडौं, माघ ६ । नेपालमा ओमिक्रोन संक्रमण दिन प्रतिदिन उकालो लागिरहँदा अग्रपंक्तिमा काम गर्ने प्रहरीको ठूलो संख्या संक्रमित बनेको छ । नेपाल प्रहरी प्रवक्ता बिष्णुकुमार केसीले प्रहरी प्रधान कार्यालयमा पत्रकार
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले कोरोना महामारी बढिरहेकोले आम नागरिकलाई सचेत गराउनका लागि अभियान सुरु गरेको बताउनुभयो ।
राजा वीरेन्द्रले निजी सचिवालयसहित अन्य तीनवटा कक्ष बुलेटप्रुफ बनाउन लगाउनुभएको थियो । विधिको विडम्बनातिनै राजाको सम्पूर्ण परिवार गोलीको शिकार भएर मारिनुपर्यो ।
आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
आफूहरू घटनास्थलमै रहेको र शव सडेको अवस्थामा भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
दुर्घटना हुन्छ, प्रहरीले सवारी साधन नियन्त्रणमा लिन्छ । तर, वर्षौंसम्म सवारी धनी लिन नआउँदा प्रहरी कार्यालय परिसर मोटरसाइकल ग्यारेज परिणत भएको छ । ठाउँको अभावमा सवारीसाधन अस्तव्यस्त अवस्थामा छन् ।
पुस १२ मा कामको खोजीमा सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा ९ जनाबाट बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका ९ जना किशोरले उनलाई बलात्कार
बेनी नगरपालिका–७ मंगलाघाटस्थित हिरा भण्डारीको निर्माणाधीन घरमा काम गर्ने क्रममा पुन: अचानक खसेका थिए ।