Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


डीसीओको प्रशिक्षक सुरु

काठमाडाैं । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सीको संयोजकत्वमा शनिबारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण कमिटीको मुख्यालय सातदोबाटोमा