Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


प्रशासनको अनुगमन टोलीलाई इनरुवाका व्यापारीले थुने

काठमाडौं । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय ब्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई