Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


भारतको बिहारमा जेएसपीका प्रमुख प्रशान्तको ऐतिहासिक जित

एजेन्सी । भारतको बिहार राज्यको बाँकीपुर विधान सभा क्षेत्रको उपचुनावमा जन सुराज पार्टी (जेएसपी) का प्रमुख प्रशान्त किशोर अर्थात पीके विजयी हुनुभएको छ । जितसँगै त्यस क्षेत्रमा भारतीय जनता पार्टी