प्रमाणीकरण « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


नागरिकता विधेयक प्रमाणीकरणका लागि परेका रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध परेका रिट निवेदनहरुमाथि आज शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुने भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्ने खतरा !

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक संसदको दुवै सदनबाट बिना संशोधन पारित गरेर प्रमाणीकरणको लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पुगेको छ । यसले राष्ट्रपति भण्डारीले नागरिकता

नागरिकता विधेयक दुवै सदनबाट पारित, कस्ता व्यक्तिले पाउँछन् नागरिकता ?

विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास

राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ

प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक प्रमाणीकरणको जानकारी

प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं, साउन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दुईओटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा