Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ताः सरकारसँगको सहमति कार्यान्वयनमा जोड

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता

प्रधानमन्त्री देउवाप्रति रवीन्द्र मिश्रको व्यङ्ग्यः चेत्न पनि चेतना चाहिन्छ !

काठमाडौं, साउन ६ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्यको ढुकटीबाट ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आपत्ति जनाउनुभएको छ । पारिवारिक रुपमा सम्पन्न पूर्वप्रधानमन्त्री

प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नोस्’

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य क्षेत्रको विज्ञहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नेसहितका १८ बुँदे सुझाव दिएका छन् । कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो

खनालको उपचार खर्च ब्यहोर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेता थापाको विरोध

नेता थापाले बुधबार सामाजिक सञ्जाल मार्फत उक्त खर्च बेहोर्न नमिल्ने बताउनुभएको हो । २०७४ सालमा बनेको जनस्वास्थ्य ऐन अनुसार उपचार खर्च बेहोर्न नमिल्ने थापाले बताउनुभएको हो ।

प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद बिस्तार गर्न सकस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसकेको छ । आफू नियुक्त भएको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले चार जना मन्त्री मात्र नियुक्त गरेर

प्रधानमन्त्री देउवा खुमलटारमा, दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

निजी क्षेत्रको लगानी अभिवृद्धिमा सधैँ सहयोग गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो ।

देउवा र मोदीबीच टेलिफोन वार्ता, कोभिडविरुद्धको खोप उपलब्ध गराउने मोदीको आश्वासन

सोमबार बिहान भएको टेलिफोन वार्तामा मोदीले देउवालाई बधाई दिनुभएको छ । वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ ।

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट खोप केन्द्रहरुको अनुगमन

काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको छ । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर

प्रधानमन्त्री देउवाले आज कोभिड–१९ विरुद्धको खोप केन्द्रहरुको अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप केन्द्रहरुको अनुगमन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाले काठमाडौंमा सञ्चालन भइरहेका खोप केन्द्रहरु त्रिवि शिक्षण अस्पताल,