Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व बागी उम्मेवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । बिहिबार एक अपिल

गभर्नर हटाउने निर्णय प्रधानमन्त्रीबाट नै भएको प्रचण्डकाे दावी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ । गभर्नर

सत्ता गठबन्धन कुनै हालतमा तोड्दैनौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताउनुभयो । लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही

को हुन् पाकिस्तानका २३औं प्रधानमन्त्री शहबाज शरीफ ?

जेल चलानकै क्रममा उहाँलाई साउदी अरबमा निर्वासित गरिएको थियो । सम्पत्ति लुकाएको आरोपमा उहाँका दाजु नवाज शरीफ दोषी ठहर भएपछि सन् २०१७ मा शहबाजले पाकिस्तान मुस्लिम लिग नामक पार्टी सुरु

पाकिस्तानका २३औं प्रधानमन्त्रीमा शहबाज शरीफ चयन

इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणले आपसी अविश्वासको वातावरणलाई तोडेको छ

हाम्रा प्रधानमन्त्री शेरबहादुर देउबाले चैत्र १८ गतेदेखि २० (१ अप्रिल देखि ३ अप्रिल, २०२२) गतेसम्म भारतको मैत्रीपूर्ण औपचारिक भ्रमण गरेर फर्कनु भएको छ र अहिले त्यसबारेमा समीक्षा हुँदैछ नेपाली समाजमा,

चाेभार सुख्खा बन्दरगाहले आयात निर्यातलाई थप सहज बनाउँछ : प्रधानमन्त्री देउवा

‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ बन्दरगाहको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ

पाकिस्तानी प्रधानमन्त्री खानबाट राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री खानले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति अरिफ अल्भीलाई संसद् विघटन गर्न सिफारिस

सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह

मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने भन्दै भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको जानकारी दिनुभयो ।

पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्– ‘मेरो ज्यान जोखिममा छ’

‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’,