Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अयोध्यामा राम मन्दिर बनाउन मोदीले गरे भूमिपूजन र शिलान्यास

एजेन्सी, साउन २१ । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गर्नुभएको हो । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले

नेकपा अध्यक्ष दाहाललाई बामदेव गौतमको प्रष्टीकरण, ‘म कुनै पनि गुटमा लाग्दिनँ’

काठमाडौं, साउन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिनुभएको छ । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा गौतमले आफू

१५ दिन कडाखालको ‘लकडाउन’ गर्न सरकारलाई विज्ञको सुझाव

काठमाडौं, साउन २० । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै विज्ञहरुले १५ दिन ‘लकडाउन’ गर्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको परामर्शमा

प्रधानमन्त्री ओलीमार्फत् सरकारलाई विपक्षी दलका नेता देउवाले दिए सात सुझाव

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल शुरु गर्न सरकारसँग आग्रह गर्नुभएको

नागरिकले नै टेरेनन्ः प्रधानमन्त्री केपी ओली

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले सरकारलाई नागरिकले नै नटेरेको गुनासो गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव

प्रधानमन्त्रीले सुझाव लिनेमात्रै होइन, काम गर्नुपर्छः शेरबहादुर देउवा

काठमाडौं, साउन २० । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई औपचारिकताका लागि सुझाव लिने मात्र नभई आफूहरुले भनेका कुरा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीलेले बालुवाटारमा

प्रधानमन्त्री ओली विपक्षी दलका नेता र विज्ञसँग छलफलमा, लकडाउन गर्ने/नगर्नेबारे राय लिने

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ । लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको

प्रधानमन्त्रीले कोरोना संक्रमणको बिषयमा मंगलबार स्वास्थ्यविद्धसंग छलफल गर्ने

काठमाडौं, साउन १९ । काठमाडौं उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग बालुवाटार छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपाय बारे जनस्वास्थ्यविद्हरुसंग छलफल

ओली र दाहालको निरन्तरको संवाद, समय कटाउने, मानिस गलाउने रणनीति !

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सोमबार आज भएको छलफल पनि औपचारिकतामै सीमित रह्यो ।

ओली र दाहालबीच बालुवाटारमा छलफल, मन माझ्ने प्रयास

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । दुई नेताबीच आइतबार