Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु, प्रधानमन्त्री ओली पनि सहभागि

काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । सकेसम्म बैठक बस्नै नदिने रणनीतिमा लाग्नुभएका प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज पनि प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गर्नुभएको छ । पार्टीभित्रको सत्ता राजनीतिमा अल्पमतमा पर्नुभएका ओली सचिवलाय बैठकको केही समय अगाडी शितलनिवास छिर्नुभएको हो । पार्टीभित्र

प्रधानमन्त्रीले सारे मन्त्रिपरिषद बैठक एक घण्टा पर, नारायणकाजी भन्छन्–सचिवालय बैठक बालुवाटारमै हुन्छ

काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पदका लागि भइरहेको झगडा उत्कर्षमा पुगेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल पक्षबीच चलिरहेको सत्ता खिंचातानीको असर पार्टी

पार्टीभित्र चरम संकट झेलिरहेका प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको फेरि भेट, हाउलाई लाग्दैन कूटनीतिक मर्यादा ?

काठमाडौं, मंसिर ३ । चरम सत्ता संकटमा फसेका प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार मध्यरातमा फेरि गोप्य मन्त्रणा गर्नुभएको छ । उहाँहरुबीच झण्डै डेढ घण्टा वार्तालाप

कुनै मूल्यमा पार्टी फुट्न नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक नजिकिँदै गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श तीव्र बनाउनुभएको छ । आइतबार दिनभरजसो परामर्शमा रहेका प्रधानमन्त्री ओलीले हिजो बेलुका पनि आफ्नै

प्रधानमन्त्रीले लगाउनुभयो बहिनी कौशल्याको हातबाट भाइटीका

काठमााडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिनु भएको हो । बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री

दाहालसँग सँगै हिंड्न नसक्ने प्रधानमन्त्री ओलीको निचोड, नेपाल र गौतमसँग सहयोगको याचना

काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी ओलीले अब पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सँगै हिंड्न नसक्ने निचोड निकाल्नुभएको छ । आफूविरुद्ध दाहालले झूठा

मेरो उपचार खर्च म आफैं व्यहोर्छु : डा. केसी

काठमाडौं, कात्तिक २९ । डा. गोविन्द केसीले कोरोनाको उपचार खर्च आफैं व्यहोर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले

बालुवाटारमा बन्यो अत्याधुनिक हेलिप्याड

काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार निर्माण हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी

पूरै कार्यकाल काम गर्छु : प्रधानमन्त्री

संखुवासभा, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना सम्पन्न भएपछि मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ । बुधबार संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनास्थलको अनुगमनपछि