Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


देउवालाई प्रधानमन्त्रीकै लोभ !

मध्यावधि चुनावकै पक्षमा जोड दिइरहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्ला दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने हो कि भन्ने संशय देखाउन थाल्नुभएको छ ।