Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै

काठमाडौं । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै छन् । आजको पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’ को उप विजेता सुदूरपश्चिमसँग