काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको दावी गर्नुभएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको
काठमाडौं । ओहोदाको विवादले नेपालको राष्ट्रिय राजनीतिलाई बेला मौकामा तताइरहेको हुन्छ । कार्यकारी पदमा छँदा मात्र होइन, भूतपूर्व भइसक्दा पनि आफ्नो मर्यादा नघटोस् भनेर लबिङ नै चल्ने गरेको छ ।
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पार्नुभएको छ । शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परिक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरुको लागि
काठमाडौं । नेपाल बार एसोसिएसनले एक वर्षदेखि रिक्त रहेको प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्गयाउन माग गरेको छ । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री पुुष्पकमल दाहाललाई भेटेर अविलम्ब
काठमाडौं । कानून व्यवसायीको लामो संघर्षपछि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न थालेको १ वर्ष बितिसकेको छ । तर, गत साउन १ गतेबाट नै थाल्ने भनिएको स्वचालित पेशी प्रणाली अटोमेसनमा जाने
काठमाडौं । भारतको प्रधानन्यायाधीशमा धनञ्जय चन्द्रचुद नियक्त हुनुभएको छ । भारतीय सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चन्द्रचुदलाई राष्ट्रपति द्रौपदी मुर्मूले भारतको ५०औं प्रधानन्यायधीशमा नियुक्त गर्नुभएको हो । प्रधानन्यायधीश उदय उमेश ललितले
काठमाडाैं । पर्सिदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुने भएको छ । सर्वाेच्च अदालत स्राेतका अनुसार मंगलबारबाट तीर्थाटनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत जाने भएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्न लाग्नुभएकाे
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको निवासमा राष्ट्रिय मानवअधिकार आयोगको टोली अनुगमनकाे लागि पुगेको छ। जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगकाे टाेली अनुगमनकाे लागि पुगेकाे हाे । आयोगका प्रवक्ता
काठमाडौं । वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताउनु भएको छ । प्रतिनिधिसभाको कार्यकाल
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो राणासँग मंगलबार पाँचौ दिनको बयान