प्रदेश सभा बैठक « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । प्रदेश-१ को प्रदेश सभा बैठक आज (आइतबार) पनि बस्दै छ । दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्न लागेको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकमाथि