सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्राविधिक कर्मचारी नहुँदा सामग्री संकलनमा समस्या भएको छ । संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरुका साथै आवश्यक जनशक्तिको समेत अभाव भएको हो