काठमाडौं, मंसिर १५ । राजसंस्थाको पुनर्वहालीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन भएको छ । राजसंस्था र सनातन धार्मिक अधिराज्यको माग गर्दै राजसंस्था समर्थकहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय
कोलोम्बो, मंसिर १५ । श्रीलंकाको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका जनाइएको
काठमाडौं, मंसिर ११ । गृह मन्त्रालयले महोत्तरीमा बालिकाको हत्यापछि गएको मंगलबार प्रदर्शनका क्रममा भएको मृत्युको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय बुद्धिराज
बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर
कैलाली, मंसिर ४ । हिन्दुराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल र्याली निकालेको छ । बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको र्याली कैलालीकै अत्तरिया हुँदै
वासिङटन, कात्तिक २१ । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय
काठमाडौं । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका
वासिङ्टन, कात्तिक १९ । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । तीमध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ
सोलुखुम्बु, कात्तिक १२ । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारी निर्णयविरुद्ध सुरु गरिएको ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान बुधबार सगरमाथाको फेदीमा पुगेको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेपाल
वीरगन्ज, कात्तिक १२ । पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साले बुधबार पनि वीरगन्जमा प्रदर्शन गरेको छ । बुधबार छैटौं दिन