काठमाडौं । बहुचर्चित दूरसञ्चार ट्राफिक अनुगमन र टेरामक्स खरिद प्रकरणमा कांग्रेस नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका अधिकांश प्रतिवादीले सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र