Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


प्रतिनिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सभामुखका तर्फबाट बहस सुरु

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको