Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, माघ २५ । बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बुधबारका लागि तय भएको बैठक स्थगित भएको हुने भएको हो । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले

प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

काठमाडौं, माघ २ । सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आगामी माघ १६ गतेसम्मका स्थगित भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी

प्रतिनिधि सभा बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं, कात्तिक ११ । प्रतिनिधि सभाको बैठक बिहीबार (आज) दिउँसो २ बजे बस्दैछ । यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका

प्रतिनिधि सभा अन्तर्गत विभिन्न समितिहरुको बैठक बस्दै

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे विकास तथा प्रविधि समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । बैठकमा चालु आर्थिक

एमालेको नाराबाजी र अवरोधकैबीच प्रतिनिधि सभाबाट पारित गरियो बजेट

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले गर्नुभएको हो ।

प्रतिनिधि सभामा नेकपा एमालेको विरोधबीच विनियोजन विधेयक पारित गरिँदै

संसदमा प्रमुख प्रतिपक्षीले नाराबाजी गरिरहेकाले नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विधेयकमाथि प्रश्न उठाएका छन् भने सत्ता पक्षका सांसदहरुले विधेयकलाई समर्थन गरेका छन् ।

संवादमा आउन सभामुखले गरेको आह्वान एमालेद्वारा अस्वीकार, लगातार तेस्रो दिन पनि संसद बैठकमा अवरोध

तीन दिनदेखि लगातार संसद अवरोध गर्दै आएको एमालेका सांसदले आइतबार पनि सभा अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीकै बीचमा सभामुख सापकोटाले एमाले सांसदलाई संबोधन गर्दै वार्ता र संवादबाट समस्याको

प्रतिनिधि सभा बैठक आज बस्दै, एमालेले अवरोध नगरे सरकारले बजेट प्रतिस्थापन विधेयक पेस गर्ने

काठमाडौं । सरकारले आज बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक

एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश संसदमा पेश

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल

एमालेका सांसदको लगातारको नाराबाजीपछि संसद बैठक सकेन चल्न, सभामुखविरुद्धै नाराबाजी

पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरूले भने संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने गतिविधि मूर्दावादलगायतका नारा लगाएका छन् ।