प्रतिनिधि सभा विघटन « Imagekhabar – Online News Portal of Nepal
२६ श्रावण २०७९, बिहीबार | Fri Aug 12 2022


प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि सुनुवाइ, संवैधानिक इजलासका न्यायाधीश नैं वकिलहरुको निशानामा

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आजको सुनुवाइमा पनि कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्‍न उठाउने तयारी गरेका छन् । यसअघि शुक्रबार

प्रधानन्यायाधीशद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गर्नु भएको छ। पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई,

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिट निवेदनमाथि आजदेखि सवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले हिजो प्रतिनिधि सभा विघटनविरूद्धका १९ वटा रिटलाई

सभामुख सापकोटाद्वारा प्रतिनिधि सभा विघटन गरिएको विषयमा परामर्श गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्श गर्न लाग्नु भएको छ । सभामुख सापकोटाले प्रतिनिधि सभाको जेठ ८ गते गरिएको विघटनका विषयमा संविधानविद्, तथा

विपक्षी सांसदहरु नयाँ बानेश्वरमा भेला हुँदै

काठमाडाैं । विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने तयारीमा छन । प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षाी दलहरु छलफलमा जुटेका छन् । कांग्रेस प्रमुख सचेतक वालकृष्ण खाडका अनुसार अहिले रिटका

प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै अन्य दलहरुसँगको सहकार्यमा राजनीतिक र कानुनी लडाइ लड्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा

कांग्रेसलगायत पाँच दलको बैठक संसद भवन बानेश्वरमा बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धाराण बनाउन पाँच दलको बैठक बस्दैछ । कांग्रेस पदाधिकारी बैठकपछि अहिले ११ बजे संसद भवन नयाँ बानेश्वरमा पाँच दलको

विघटनसँगै अधिनायकवादी आकांक्षालाई समेत बदर–कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, फागुन ११ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन अमान्य घोषणा गर्दै पुनर्स्थापना गर्ने निर्णयको स्वागत गरेको छ । सर्वोच्चको फैसलालगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

दाहाल–नेपालको जुलुसले काठमाडौं अस्तव्यस्त, ठूला सवारी साधनलाई चक्रपथ भित्र प्रवेश निषेध

काठमाडौं । दाहाल–नेपाल समूहले बुधवार काठमाडौंमा गर्ने बृहत् शक्ति प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि लगातार

दाहाल-नेपाल निकट विद्यार्थीद्धारा सिंहदरबार घेराउ

काठमाडौं, माघ २५ । नेकपा दाहाल-नेपाल निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई