Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


प्रतिनिधि सभा बैठक यसरी भयो अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल लगायतका प्रतिपक्ष दलहरुका कारण प्रतिनिधि सभा बैठक अवरुद्ध भयो । शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा सांसदहरुले आ–आफ्नो कुरा राख्दै गर्दा आपत्ति जनाउँदै प्रतिपक्ष दलहरुले