तेह्रथुम । चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छाँया प्रतिबिम्बित हुने सुन्दर पोखरी । गुराँसे बनको काखमा सुस्तरी हावाको बेगमा छल्की रहेको हुन्छ । सानो र चिटीक्कै परेको गुफा बजार