प्यालेस्टाइन « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल

इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनीको मृत्यु

आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीनजनाको मृत्यु भएको हो ।

एम्नेस्टी इन्टरनेशनलले भन्यो– ‘प्यालेस्टाइनविरुद्ध इजरायली नीति रंगभेदी’

लाखौं मानिसलाई संस्थागत र लामो समयसम्म जातीयताका आधारमा निर्माण गरिएको प्रणालीको औचित्य नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्यालेस्टाइन शरणार्थीहरुको जीनवस्तर उकास्न ठूलो धनराशी आवश्यक पर्छ : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले पयालेस्टाइन शरणार्थीहरुको जीवनस्तर उकास्न ठूलो धनराशीको आश्यक्ता रहेका जनाएको छ । राष्ट्रसंघको शरणार्थी सहायता कोषले लामो समयको द्वन्द्वमा परेको प्यालेस्टाइनका सर्वसाधारणको सहायताका लागि सो सहयोग आवश्यक

इजरायलले गर्‍याे हवाइ हमला

एजेन्सी । इजरायलमा नयाँ सरकार गठन भएलगत्तै प्यालेस्टाइनबाट भएको शंकास्पद बेलुन हमलापछि इजराईले पनि हवाई हमला गरेको छ । प्यालेस्टाईनी भुमीबाट गाजा क्षेत्रमा केही शंकास्पद बेलुन पठाएपछी त्यसको बदलामा इजरायलले

युद्धविरामको अक्षरश पालना गर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायल र प्यालेस्टाइनहरुलाई आग्रह गरेको छ । यही मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न

११ दिनपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम, गाजाको पुनर्निमाणमा मिलेर काम गर्ने बाइडेनको घाेषणा

संयुक्त राष्ट्रसंघका अनुसाार युद्धका कारण ९१ हजार जना विस्थापित भएका छन् । गाजाका १६ हजार ८ सय घरमा क्षति हुँदा १८ सय घरमा बस्न नमिल्ने गरी क्षति पुगेको छ भने

इजरायल र गाजाका विद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुने दावी

एजेन्सी । इजरायल र गाजाका बिद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने हमासका एक शीर्ष अधिकारीले बताएका छन् । इजरायल र प्यालेस्टाइनबिच आक्रमण जारी रहेका बेला हमासका शीर्ष अधिकारीले हिंसा

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई हिंसाविरुद्ध खुलेर बोल्न नदिएको चीनको आरोप

यद्यपि बाइडेन प्रशासनले भने गाजामा जारी हिंसा रोक्नका लागि पर्दापछाडिबाट काम गरिरहेको बताएको छ । यस्तै उसले यसमा राष्ट्रसंघको सुरक्षा परिषद्को अधिकारिक बयानले प्रतिकुल असर पर्नसक्ने जनाएको छ ।

इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । गएराति दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान