Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे छ। सिराहामा शनिबार उहाँ सहभागी कार्यक्रममा होहल्लासँगै आक्रोश प्रकट भएपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिनुभएकाे