Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


पोखरामा एमालेको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको प्रारम्भिक नतिजामा मेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । पोखराको वडा १ र १२ को कुल १ सय ५० मत गणनाको प्रारम्भिक नतिजामा मेयर उम्मेदवार

६४ किसिमका सामान बुझेर कर्मचारीहरू मतदान केन्द्रतिर

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका

बागी उम्मेदवार कार्कीले लिए उम्मेदवारी फिर्ता

पोखरा । पार्टीको नीतिप्रति असहमती जनाउँदै स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्तासँगै उहाँले गठबन्धनबाट मेयर

मतगणनाका बेला आँखा नचिम्लन कार्यकर्तालाई ओलीको निर्देशन

‘१५ वर्ष एमालेको रस चुसेर, एमालेको काँधमा बुइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ,’ उहाँले थप्नुभयो, ‘हेरौंला बैशाख ३० गतेको परिणाम आएपछि को खत्तम

सत्ता गठबन्धनको आज पोखरामा संयुक्त चुनावी सभा

काठमाडौं । सत्ता गठबन्धनले आज आइतबार कास्कीको पोखरामा संयुक्त चुनावी सभा गर्ने भएको छ । पोखराको अमरसिंह चौरमा आइतबार बिहान ११ बजे गठबन्धनले चुनावी सभा गर्ने भएको हो । सो

पोखरामा एमालेकाे घोषणापत्र : मोनो र मेट्रोरेललाई निरन्तरता, सुरुङ र ओभरहेड ब्रिज पनि थपिए

शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ । फ्लाइ ओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।

पोखरामा कांग्रेसका बागी उम्मेदवार सापकोटा र तिवारीले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । मेयरमा बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा

कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

काठमाडौं । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी

गठबन्धनको घोषणापत्र : समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार

काठमाडौं । सत्तारढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको

पोखरामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।