Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा

बारा । बहुप्रतिक्षित परियोजनाको रुपमा रहेको नेपाल–भारत अन्तरदेशीय मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना पुर्ण रुपमा सञ्चालनमा आएको छ । दुई चरणमा सम्पन्न्न परियोजनाको दोस्रो चरणअन्तर्गत भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट