काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले