७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाहसहित ६ जना पक्राउ

काठमाडाैं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गत