एजेन्सी । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुएन–हाएलाई आम माफी दिईएको छ । ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजायँ पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे–इनले माफी दिएका हुन्
कालिनाग मावि दोलखाको पूर्व विद्यार्थी समाजले शनिबार काठमाडौंमा आयोजना गरेको शैक्षिक अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा डाक्टर यादवले शिक्षा क्षेत्रमा राजनीति गर्दा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।