१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


लागूपदार्थ तस्करीको आरोपमा होण्डुरसका पूर्व-राष्ट्रपति हर्नान्डेज पक्राउ

काठमाडौं । क्यारेबियन मुलुक होण्डुरसका पूर्व-राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज लागूपदार्थ तस्करीको आरोपमा पक्राउ परेका छन् । राजधानी तेगुसिगाल्पामा रहेको आफ्नो आलिसान निवासबाटै पूर्व राष्ट्रपति हर्नान्डेजलाई पक्राउ गरिएको हो । उनलाई