१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


संसदको क्षेत्राधिकारमाथि अतिक्रमण भयो : अरुण सुवेदी

काठमाडौं । पूर्वाधारविद् अरुणकुमार सुवेदीले राष्ट्रिय निकुञ्जलगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने सर्वोच्च अदालतबाट आएको आदेश संसदको क्षेत्राधिकारमाथि अतिक्रमण भएको टिप्पणी गर्नुभएको छ । सुवेदीले राष्ट्रिय निकुञ्ज