पूर्वाञ्चल विश्वविद्यालय « Imagekhabar – Online News Portal of Nepal
१० असार २०७९, शुक्रबार | Fri Jun 24 2022


पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

कोरोनाका कारण यसअघि नै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा मंसिर अन्तिमदेखि

काठमाडौं, कात्तिक २६ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा आउँदो मंसिर अन्तिम सातादेखि हुने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले परीक्षा मंसिर अन्तिम सातादेखि गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरिएको छ ।