१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


छिट्टै सरकार र गठबन्धनको छिनोफानो हुन्छ : पाण्डे

कैलाली । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले छिट्टै सरकार र गठबन्धनको छिनोफानो हुने बताउनुभएको छ । एमालेले धनगढीमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुुखीकरण