४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


राज्यबाट बिदाई भएका उच्च सरकारी अधिकारीलाई राज्यबाटै पुनः अवसर

काठमाडौं । राजनीतिक नेतृत्वलाई प्रभावमा पारे आफ्नो कलमको मसीले आफ्नै भविष्यको अर्को कर्मरेखा कोर्ने निजामती सेवाका सारथी मुख्यसचिवको लालची शैलीलाई निवर्तमान मुख्यसचिव शंकरदास वैरागीले पनि निरन्तरता दिनुभएको छ । कर्मचारीको