Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


पूर्वतयारी फितलोः विपदजन्य जोखिम बढ्दै

–देवी सापकोटा २५ असारको रात बाह्रबिसे बासिन्दाका लागि भयानक रात सावित भयो । यल्मो खोलामा आएको बाढीले १२ घर बगायो, दर्जनौं घरमा क्षति पुग्यो । दुईजनाले ज्यान गुमाए १९ बढी