१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


‘उत्साहित नबनौं, सम्हालिएर खेले सुखद् नतिजा आउनेछ’ : पूर्व क्रिकेटर गौचन

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचनसँग नेपालले बिहीबारको खेलमा धेरै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्हालिएको प्रदर्शन र विगतका खेलहरुलाई निरन्तरता दिए