Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


काठमाडौंको एक होटलमा बन्धक बनाइएका पूर्ण बोहराको सकुशल उद्धार

काठमाडौं। काठमाडौंको टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताएकाे हाे। काठमाडौं उपत्यका अपराध