पुस्तेनी व्यापार « Imagekhabar – Online News Portal of Nepal


छ पुस्तादेखि ढिके नुनको व्यापार, ७ दशक कटेकी सुवर्णको लोभलाग्दो सक्रियता

२०५० सालमा श्रीमान्को निधनपछि नुनको व्यापार उनैले धानेकी छन् । नुन बेच्न राख्ने काठको भाँडो नै तीन सयवर्ष भन्दा पुरानो छ । सुवर्ण भन्छिन, ‘यो भाँडोमा मेरो पुर्खासँगको भावनात्मक सम्बन्ध