३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आफ्नै सरकार विघटन गर्ने ओली सडकमा पनि कमजोर– अध्यक्ष दाहाल

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् नभइ केपी ओलीको सरकार विघटन भएको जिकिर गर्नुभएको छ । शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतमा विघटनको

लेखराज भट्टप्रति दाहालको कटाक्ष– ‘…उनी दलालकाे पनि दलाल भए’

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशका नेता लेखराज भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाउनुभएको छ । ‘मैले नै हुर्काएर मन्त्री बनाएको एउटा मान्छे कता हो

ओलीलाई फुच्चे बाउन्ने देखाइदिएकोमा धन्यवाद– अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केप ओलीलाई फुच्चे बाउन्ने देखाइदिएकोमा आमसभामा सहभागीलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभा विघटको विरुद्ध कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन

आवश्यक परे प्रतिनिधिसभाको बैठक बस्छ : दाहाल

विराटनगर, माघ १६ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले

तीन महिनामा दाहाल–माधवलाई नागरिक समाजको कित्तामा पुर्‍याइदिन्छु–प्रधानमन्त्री ओली

काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्रमा आफ्नो विरोधमा रहेका पुष्पकमल दाहाल र माधव नेपाललाई नागरिक समाजको कित्तामा पुर्‍याइदिने धम्की दिनुभएको छ । आफूनिकट नेपाल ट्रेड युनियन महासंघको

पुस ४ गते प्रधानमन्त्रीबाट राजीनामा दिन ओली तयार थिए- उपाध्यक्ष गाैतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गत पुष ४ गते प्रधानमन्त्री केपी ओलीको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहालले मानेको भए पार्टी

प्रचण्ड र माधव इतिहासले प्रमाणित गरिसकेको असफल नेता हुन्– मन्त्री अर्याल

काभ्रे । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई इतिहासले प्रमाणित गरिसकेको असफल नेताको आरोप लगाउनुभएको छ । अखिल नेपाल महिला संघ

ओलीले चाल्नसक्ने तानाशाही कदमको सशक्त प्रतिवाद गर्न दाहाल–नेपालको निर्देशन, माघ २८ मा काठमाडौंमा विशाल प्रदर्शन गरिने

काठमाडौं, माघ १५ । दाहाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शक्तिका लागि दाहालले भैसी पूजा गरे तर प्रधानमन्त्रीले पशुपतिनाथको: सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो शक्ति वृद्धिका लागि भैसीको पूजा गरेको आरोप लगाउनु भएको छ । भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव, ओली र दाहाल दुवैलाई निम्ता

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति