Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


काँग्रेससँग प्रधानमन्त्रीका दुई आग्रह : सहकारीका समस्या समाधान हुन्छन्, संसद अवरोध नगर्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ । मंगलवार प्रधानमन्त्रीको

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिनाअवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा

नर्सिङ क्षेत्रका समस्या समाधान गर्न नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नर्सिङ क्षेत्रका समस्या समाधान गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतवार १४ औं नर्सिङ सम्मेलनको अवसरमा आयोजित

सुनकोशी–मरिण डाइभर्सन, सुरुङ ब्रेक थ्रु : प्रधानमन्त्री दाहाल आजै सिन्धुली जाने

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल आज सिन्धुली बास बस्दै जाने हुनुभएको छ । सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १३ दशमलव ३ किलोमिटर सुरुङको निर्माण सकिएसँगै

वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधामन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संविधान अझै पूर्ण नरहेको बताउनुभएको छ । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई बसन्तपुरमा आज सम्बोधन गर्दे उहाँले संविधानमा

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताउनु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा

प्रतिपक्ष दलहरुसँग छलफल गरेर संसद अवरुद्ध नहुने गरी अघि बढ्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसदलाई सुचारु गराउने विषयमा कांग्रेससहितका प्रतिपक्ष दलहरुसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको छ । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण वा अंकुश हुनेछैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ । शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले

नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि

सरकारले उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक