१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


राष्ट्रपतिको भूमिकामा प्रश्न

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबारको सचिवालय बैठकलगत्तै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटले राष्ट्रपतिको भूमिकामा प्रश्न

पूर्वमाओवादी नेताहरुले दाहाललाई भने-‘झगडा गरेपनि पार्टी एकता जोगाउनुस्’

काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्व माओवादीपक्षीय नेताहरुले विवाद र समाधान जे गरेपनि केपी ओलीसँगै गर्नुपर्ने र पार्टीलाई फुटबाट जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् । अध्यक्ष

पूर्वमाओवादीमा नेता थापा र भट्टले छाडे दाहालको साथ

काठमाडौं, साउन ५ । सत्ता किचलोका कारण फुटको मुखमा पुगिरहेको सत्तारुढ नेकपाको आन्तरिक समीकरणमा पनि फेरबदलको संकेत देखिएको छ । पूर्व एमाले र माओवादी खेमामा नेताहरुबीच एकमत नदेखिएको हो ।

के दाहाललाई अपहरण शैलीमै पुर्‍याइएको थियो शितलनिवास ? दुई दुई पटक प्रधानमन्त्री भएको व्यक्ति परिबन्दमा !

काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक सत्ता संघर्षको ताण्डवमा हिजोआज राष्ट्रपति विद्या भण्डारीको प्रत्यक्ष संलग्नता देखिन थालेको छ । प्रधानमन्त्री केपी ओलीका विपक्षमा पार्टीका शीर्ष नेताहरु

नेकपामा समाधान ‘वीरबलको खिंचडी’ बन्दै, ओली र दाहालबीच आइतबार पनि छलफल

काठमाडौं, साउन ४ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल

मंसिरमा महाधिवेशन गर्ने विषयमा मेरो सहमति छैन : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताउनुभएको छ । आज बिहान आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल,

नेकपा सचिवालय बैठकमा जुटेन सहमति

काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी समितिबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् । सहमतिका लागि भन्दै

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । शनिबार दिउँसो ३ बजेर १० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचार विभाग

नेकपा सचिवालय बैठक भोलि ३ बजेका लागि बोलाइयो

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि (शनिबार) का लागि सचिवालय बैठक बोलाएको छ । स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर ४ गते पुर्‍याएको नेकपाले भोलि

नेकपा स्थायी कमिटी बैठक साउन ४ सम्मका लागि स्थगित

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित गरिएको छ । केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी