Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


विनाकारण भीआईपी पक्राउ गर्दै गए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। सोमबार संघीय संसद् भवन, सिंहदरबारमा

प्रधानमन्त्रीद्वारा ‘जिउँदो शहीद’ कायस्थको निधनप्रति समवेदना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना व्यक्त गर्नुभएको हो । उहाँले

नेपाली क्रिकेट टोलीले प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रचण्डले उपाधि जित्न सफल भएकोमा

गठबन्धनको बैठक छाडेर चितवन उडे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धन बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो ।

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा रहेको मतदान

नेपाल र युएईबीचको क्रिकेट हेर्न कीर्तिपुर पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र यूएई बीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर मैदानमा पुग्नु भएको छ । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे चिनियाँ राजदूत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नु

कतार जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने तयारीमा हुनुहुन्छ । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने

देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे बागमतीका मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न जम्मकट्टेल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नु भएको हो ।