पुलिस र प्रदेश एक « Imagekhabar – Online News Portal of Nepal


प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेटः पुलिस र प्रदेश एकबीचको खेल स्थगित

काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको छ । प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट