Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

एजेन्सी । इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जिर्णोद्धारपछि पुनः खुला गरिएको छ । बिहीवार प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले जनाएको हो ।