Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सुगौली सन्धि अघिका निशान र तोप पुनः स्थापना गरिंदै

इलाम । नेपाल एकीकरणको इतिहास बोकेको युद्धकालीन तोप इलाममा पुनःस्थापना हुने भएको छ । साेही सन्धिपछि नागरिक गढीबाट इलामको माइस्थान गढीमा सारिएको निशान र तोप पुनःस्थापना हुने भएको हो ।