Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रनको पारी खेल्दा आशिफ शाह २९, कुशल भुर्तेल २५, अदिल आलम १५ रन बनाएर आउट भए । करण केसीले १२ रनमा ३३ रन बनाएर

नेपालद्वारा पिएनजीसामू १ सय ६९ रनको लक्ष्य प्रस्तुत

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रनको पारी खेल्दा आशिफ शाह २९, कुशल भुर्तेल २५, अदिल आलम १५ रन बनाएर आउट भए । करण केसीले १२ रनमा ३३ रन बनाएर

त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा पिएजीको पहिलो जित

मलेसियालाई ८ विकेटले पराजित गर्दै पपुवा न्यूगिनीले अघिल्लो खेलको बदला लिएको हो । मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पिएनजीले १७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पिएनजीद्वारा क्लिन स्वीप

चार्ल्स अमिनीले ३५, हिरी हिरीले १३, नोर्मान भानुले ११, टोनी उराले ९ र कप्तान असद भाला शून्य रनमा आउट हुँदा रिले हेकुरे र चाड सोपरले क्रमशः नटआउट ३८ र १६

रोहितको कीर्तिमानी शतकले टार्न सकेन पिएनजीविरुद्धको हार

नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए ।

विश्वकप क्रिकेट लिग–२ मा पिएनजीमाथि नेपालको ७ विकेटको जित

नेपालका लागि आरिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै रोहित पौडेलले अविजित ४३ रन बनाए ।