Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र सपथ

सपथग्रहणपछि नव–निर्वाचित तानसेनका जनप्रतिनिधिहरू पालिकाका प्रमुख, उप–प्रमुखले पालिकाको केन्द्रमा र वडा अध्यक्ष तथा सदस्यहरूले वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

पाल्पामा ९ पालिकाको मत परिणाम सार्वजनिक, एउटामा जारी

सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ ।

पाल्पामा मतपत्रसहित खटिए मतदान अधिकृत

पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन

पाल्पामा जिप दुर्घटना, एकको मृत्यु, दुई जना घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको जिप दुर्घटना हुँदा एक

पाल्पामा स्थानीय तह निर्वाचनका लागि १४ दलद्वारा उमेदवारी मनोनयन दर्ता

५ दलिय गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भागवण्डा अनुसार उमेदवारी मनोनयन दर्ता गरेका छन् ।

पाल्पामा गठबन्धनकाे भागबण्डा टुंगियाे, कांग्रेसलाई १० मध्ये ६ पालिका

शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र)लाई २,

पहिरोमा परी पाल्पामा ६१ वर्षीय पुरुषको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–१ कलचमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । आज बिहान गएको पहिरोमा परी ६१ वर्षीय दिलबहादुर हिस्कीको मृत्यु भएको हो । पानीको नहर खन्ने

पाल्पामा बालक मृत फेला

गत चैत ३० गतेदेखि घरबाट हराएका घिमिरेलाई आफ्न्तले खोजतलास गर्दै जाँदा घर नजिकैको खोलामा रहेको पानीमा डुबेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी

पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु

दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् ।

पाल्पाको युनाइटेड मिशन अस्पतालले बिमाका बिरामीको उपचार नगर्ने

पाल्पा । पाल्पाको तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बिमाका बिरामी उपचार नगर्ने भएको छ । सरकारले स्वास्थ्य बिमाका बिरामी उपचार खर्च बापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७