Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


गण्डकी प्रदेशको बजेट बहुमतले पारित

मुख्यमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छुट्याउन भने पनि अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलमा विवाद बढेको थियो । जसकारण बजेटमाथिको छलफलसमेत रोकिएको थियो ।

उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रलाई नै, विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक अनुसार उपत्यकाको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा रहनेछ

शुक्रबार संसदमा नागरिकता विधेयक पेश हुने, मन्त्री भन्छन्– ‘फास्ट ट्रयाकबाट पारित हुन्छ’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले सरकारले पेश गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्था अनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताउनुभयो ।

संसदीय समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पारित

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वटा दफामा संशोधन भएको थियो । त्यसमा दफा २ नेपाल प्रहरीले अनुसन्धान

हेटौंडा उपमहानगरको बजेट पारित

सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका

कांग्रेसकाे स्थानीय निर्वाचनको समीक्षा गरी तयार गरेकाे प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्का नेतृत्वको

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय

अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित

टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुकको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा

प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको केही ऐनलाई संशोधन गरेर विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको साे प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको हाे ।

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।