पाटेबाघ « Image Khabar


पाटेबाघको छालासहित कैलालीमा दुई पक्राउ

कैलाली । क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले बाटे बाघको छाला सहित दुईजनालाई पक्राउ गरेको छ । कैलालीको गौरिगंगा नगरपालिका ७ मटकौना स्थित सिंगासन सामुदायिक

खोरबाट बाघ भागेपछि बाँकेमा आतंक

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाउन निकुञ्जले पटक पटक सूचना जारी गरिरहेको छ ।

पाटेबाघको आक्रमण परी बर्दियामा युवक बेपत्ता, हात्तीको सहायताले खोजिँदै

बर्दिया । पाटेबाघको आक्रमण परी बर्दियामा एक युवकलाई बेपत्ता भएका छन् । सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका–१० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।