काठमाडौं । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामामाथि बेलीब्रिज निर्माण थालिएको छ । गत शनिबार रातीको बाढीले पक्की पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । आवतजावतमै समस्या देखिएपछि
काठमाडौं । पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमा याङबरक १ का
पाँचथर । मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज राखिने भएको छ । गयरातिको बाढीले पाँचथरको फिदिम नगरपालिका वडा न .४ र हिलिहाङ गाउँपालिका वडा न.७ मा अवस्थित पुल बगाएपछि बेलीब्रिज राख्न
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा न. ३ मा पहिरोमा परेर जिवित उद्धार गरिएकी ९ वर्षिया बालिकाको मृत्यु भएको छ । स्थानीयले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको
पाँचथर । शनिबार राति अविरल वर्षासँगै आएको बाढीमा परेर पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । हेवा जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ– ७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा,
पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले शारिरीक रुपमले अशक्त र विपन्न व्यक्तिलाई घर निर्माण गरेर हस्तान्तरण गर्नु भएको छ । उहाँले निर्माण गरेको नयाँ घर एक कार्यक्रमकाबीच शारिरीक रुपले
पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा न. ७ स्थित भारपाको साम्मेवामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा दुई जना दिदी बहिनीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय कमल
काठमाडौं । पाँचथरमा चट्याङ लागेर एकै समुहले पाल्दै आएका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउराली भन्ने स्थानमा शनिबार दिउँसो ओत लागेका भेडाहरुमाथि चट्याङ परेको हो ।
काठमाडौं । पाँचथरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार बिहान फालेलुङ–८ लुवाफुबाट फिदिम जाँदै गरेको मे १ ज २९५८
काठमाडाैं । पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ । फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो ।