Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


पार्वती शाहीको ‘पहिलो रात’ पुस्तक विमोचन

काठमाडौं । कथाकार पार्वती शाहीको पुस्तक “पहिलो रात” विमोचन गरिएको छ । प्रकाशक सिखा बुक्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा कथाकृति “पहिलो रात” बिमोचन गरिएको हो । कथासंग्रह “पहिलो रात”मा हाम्रै